दफा १३
कार्यकारी परिषद्
(१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछः-
(क) कुलपति - संयोजक
(ख) डीन - सदस्य
(ग) केन्द्रीय विभाग तथा शिक्षण
अस्पतालका निर्देशकहरू मध्येबाट दुईजना - सदस्य
(घ) कलेजका प्राचार्यहरू मध्येबाट
एकजना - सदस्य
(ङ) शिक्षकहरू मध्येबाट एकजना - सदस्य
(च) रजिष्ट्रार - सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ग),
(घ) र (ङ) बमोजिमका सदस्यको मनोनयन
कुलपतिको सिफारिसमा अध्यक्षबाट: हुनेछ र मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त भएमा उपदफा (२) बमोजिम
अर्को व्यक्तिलाई मनोनयन गरिनेछ।
(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैंले निर्धारण गरे
बमोजिम हुनेछ।